धनकुटामा ९५ जनाको सदस्यता खारेज गर्न सिफारिस

२८, जेठ/ नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सदस्यता शुद्धीकरण गर्दै ६० जनामा सीमित गर्नेभएको छ । महासङ्घ जिल्ला कार्यसमितिले प्रदेश तथा केन्द्रीय समितिलाई ९५ जनाको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको हो । महासङ्घ धनकुटाले केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै शाखाका उपाध्यक्ष विदुर खवास संयोजकत्वमा गठन गरेको कार्यदलले १ सय ५५ जनामध्ये ९५ जना सदस्यको सदस्यता … Continue reading धनकुटामा ९५ जनाको सदस्यता खारेज गर्न सिफारिस